Mayurpankhi Dhupi | मयूरपंखी धुपी (Platycladus orientalis)
Shop
Showing 57–64 of 117 results
-
-
-
Add to cart
➡️डेस्माेडियम (𝑫𝒆𝒔𝒎𝒐𝒅𝒊𝒖𝒎 𝒊𝒏𝒕𝒐𝒓𝒕𝒖𝒎) वहुवर्षे कोशे घाँस हो । यो कोशे परिवार भित्र पर्दछ । यो घाँसलाई ग्रिनलिफ डेस्मोडियम भनेर चिनिन्छ । यो लहरे जातको घाँस हो । कोषे घाँस भएकोले पशुहरुको लागी पोषिलो घाँसको रुपमा चिनिन्छ । यसलाई तराई र मध्य पहाडी क्षेत्रका १५००…
-
Add to cart
जाेइन्ट भेच (𝑨𝒆𝒔𝒄𝒉𝒚𝒏𝒐𝒎𝒆𝒏𝒆 𝒂𝒎𝒆𝒓𝒊𝒄𝒂𝒏𝒂) तराईदेखि मध्यपहाडी भेगसम्म हुने एक वर्षे तथा वहुवर्षे कोशे घाँस हो । यो पोषिलो घाँस मध्यको एक हो । गाई, भैसी, भेडा, बाख्रा सवै खाले पशुहरुले रुचाएर खान्छन् । यसको पात मसिनो हुन्छन् । यस घाँसलाई सार्वजनिक÷सामुदायिक तथा निजि जग्गामा…
-
Add to cart
➡️स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.)- बारे बुझ्नुहाेस।स्टाइलो बहु वर्षे कोशे घाँस हो । यो अत्यन्त नरम र पोषिलो घाँस हो । एक पटक लगाए पछि ५–६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ । सबै प्रकारका पशुहरुले रुचाएर खाने स्टाइलो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलता पूर्वक…
-
Add to cart
➡️ह्वाइट काेलाेभर (𝑻𝒓𝒊𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔)- बारे बुझ्नुहाेस, सेतो क्लोभर घाँस चरन क्षेत्रमा बहुतै राम्रोसंग फैलने कोशे भुइघाँस हो । यो घाँस उच्चपहाडी क्षेत्र तथा लेकाली चरन विकासका लागि उपयुक्त मानिन्छ । यो घाँस एक पटक लगाएपछि १०–१५ वर्षसम्म रहिरहन्छ । यो घाँस नरम, स्वादिलो र…
-
Add to cart
➡️बहुवर्षे राइघाँस(𝑳𝒐𝒍𝒊𝒖𝒎 𝒑𝒆𝒓𝒆𝒏𝒏𝒆 𝒍.), यो लेकाली क्षेत्रमा हुने बहुवर्षे अकोषे घाँस हो । यो घाँस १५०० मिटरदेखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गर्न सकिन्छ । बिगतमा २६ प्रजातिका राई घाँसहरु ल्याई अनुसन्धान गरिएकोमा लामोरा जात आदि ले मात्र नेपालको हावापानीमा राम्रो नतिजा देखिएको…










