+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

Shop

Shop

Showing 81–88 of 117 results

  • Barro | बर्रो (Terminalia bellirica (Syn. T.belerica)

    परिचयः बर्रोे पतझड वर्गकोे ३० देखि ४० मीटरसम्म अग्लो हुने रूख हो । यसका धेरै हाँगाविँगाहरू हुन्छन् । यसको बोक्रा गाढा फुस्रो र काठ केही पहेंलो हुन्छ । पात १० देखि २५ से.मी. लामो फराकिलो र हाँगाको टुप्पोमा एकै स्थानबाट पलाएको हुन्छ । यसको…

    Add to cart
  • Harro | हर्राे (Terminalia chebula)

    हर्रो २० देखि ३० मीटरसम्म अग्लो हुने पतझड रूख हो । यो खासगरी साल र अस्नाका जङ्गलमा पाइन्छ । रूखको गोलाई लगभग २ मीटरसम्मको हुन्छ । मुख्य काण्डको वरिपरि हाँगाहरू पलाएर रहेका हुन्छन् । बोक्रा गाढा खैरो रंगको, तलदेखि माथिसम्म सिधा चिरा परेको हुन्छ…

    Add to cart
  • Aswagandha | असोगन्धा (Withania somnifera)

    अश्वगन्धा सिधा हाँगा भएको, करिव १.५ मीटरसम्म अग्लो हुने, सदावहार, झाडीदार वनस्पति हो । यसको सम्पूर्ण भाग सेतो भूmसले ढाकेको हुन्छ । पात सानो भेट्नु भएको वा नभएको, तल्लो भागमा सेतो भूmसले बढी ढाकिएको र किनारा सिधा भएको हुन्छ । पूmल फिक्का पहेंलो–हरियो रंगको…

    Add to cart
  • Kurilo | कुरिलो  (Asparagus racemosus)

    यो १ देखि १.५ मीटरसम्म अग्लो हुने काँडादार बहुवर्षीय वनस्पति हो । यसको पात निकै मसिनो, हरियो रंगको हुन्छ । डाँठ पनि हरियो नै हुन्छ । फूल मसिनो, सेतो रंगको हुन्छ र झुप्पामा फुल्छ । यो ३०० देखि २२०० मीटरसम्मको उचाईमा पूर्व देखि पश्चिम…

    Add to cart
  • Bel | बेल (श्रीफल) (Aegle marmelos)   

    परिचयः जङ्गल तथा खेतबारीमा पाइने यो प्रजाति मझौला आकारको ८ देखि १५ मिटरसम्म अग्लो, काँडादार, पतझड रूख हो । बोक्रा खैरो, चिरिएको, कत्ला परेको हुन्छ । यसको पात सुगन्धित, ३ वा ५ पत्र भएको, प्रत्येक पत्र ४ देखि ६ से.मी. लामो, अण्डाकार र किनारा…

    Add to cart
  • Sarpagandha | सर्पगन्धा (Rauvolfia serpentina)

    परिचयः सर्पगन्धा ९० से.मी. सम्म अग्लो हुने सदाबहार बहुवर्षीय झाडीदार बिरुवा हो । यो खुल्ला घाम नरुचाउने वनस्पति हो । यसको पात चिल्लो, लामो, भालाकार हुन्छ र प्रत्येक आँख्ला ९ल्यमभ० बाट तीनवटा पात पलाएर आएको हुन्छ । मसिना, सेता–गुलावी बास्नादार फूलहरू टुप्पोमा झुप्प परेर…

    Add to cart
  • Rajbriksha | राजवृक्ष (Cassia fistula (Syn. C. rhombifolia)

    राजवृक्ष, यसलाइ Amaltas पनि भनिन्छ। यसकाे वैज्ञानिक नाम Cassia fistula हाे। याे वृक्ष १२०० मि. सम्मकाे उचाइ सम्म लगाउन सकिन्छ। याे वृक्ष बिस्तारै बढछ, राेपेकाे ८-१० बर्षमा फुल फुल्छ। यसमा फल लागेकाे १ बर्षमा पाक्ने गर्दछ। ✅याे एक उपयाेगी जडिबुटी हाे, यसकाे फाइदाहरुः ✳️ विभिन्न…

    Add to cart
  • BijaySal | विजयसाल (Pterocarpus marsupium)

    BijaySal | विजयसाल (Pterocarpus marsupium)

    Add to cart