Satisal | सतीसल (Terminalia bellirica (Syn. T.belerica)
Shop
Showing 89–96 of 117 results
-
Add to cart
रिठो बहुउपयोगी तथा आयुर्वेदिक अषाधीको लागि प्रयोग हुने वनस्पति हो। समुद्री सतहबाट ९०० देखि १५०० मिटरसम्मको उचाइमा नेपालमा मध्य पहाडी क्षेत्रमा एकदमै उपयोगी हुन्छ साथमा यो ओसिलो, पानी नजम्ने तर चिस्यान भएका स्थानहरूमा हुर्कने गर्दछ। यो वनस्पति प्रत्येक वर्ष वैशाखदेखि असारसम्म फुल्छ र फलेर…
-
Add to cart
यो १० देखि १५ मीटरसम्म अग्लो हुने मध्यम आकारको सदाबहार रूख हो । यसको बोक्राको रंग बिरुवा सानो हुँदा हरियो र छिपिएको अवस्थामा खैरो हुन्छ । यसको पातहरू चिल्लो र सुगन्धित हुन्छ । पात एकपछि अर्कोतिर विपरित दिशामा पलाएको हुन्छ । फाल्गुणदेखि वैशाख महिनासम्ममा…
-
Add to cart
परिचयः सुगन्धकोकिलालाई मालागेडी, तेलकाउलो, मालागिरी आदि पनि भनिन्छ । यो १५ देखि २० मीटरसम्म अग्लो हुने मध्यम आकारको सदावहार रूख हो । यसको पात अण्डवृत्ताकार वा भालाकार, टुप्पा चुच्चो परेको, माथिल्लो सतह चिप्लो टल्कने र तल्लो सतह मधुरो फुस्रो परेको हुन्छ । फिक्का पहेंलो…
-
-
Add to cart
Tulsi | तुलसी (Ocimum tenuiflorum) | Holy Basil परिचयः तुलसी ५० देखि ६० से.मी. सम्म अग्लो हुने झार प्रकृतिको सुगन्धित एकवर्षीय वनस्पति हो । यसको पात विपरित, २.५ देखि ५ से.मी. लामो, अण्डाकार, किनारा दाँती परेको, तलमाथि दुवैतिर हल्का झुस भएको, माथि हरियो र…
-
Add to cart
परिचयः नेपालमा ७ प्रजातिहरू पाइन्छन् तर व्यापारमा रहेको प्रजाति Rheum australeहो । Rheum australe को प्रकन्दलाई पदमचाल र पातको डाँठलाई अमलवेद भनिन्छ । साधारणतया १ मीटरसम्मको हुन्छ तर यसको उचाई २.५ मीटरसम्म पनि पाईएको छ । यो झार वर्गको बहुवर्षीय वनस्पति हो । फूल…
-
Add to cart
निमाराे को वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ । यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ । पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा…










