कक्सफुट यो उच्च पहाडी तथा लेकाली क्षेत्रमा हुने अकोषे घाँस हो । यो घाँस पोयसी परिवार भित्र पर्दछ । यो बढि उत्पादन दिने खडेरी सहन गर्ने घाँस हो । यदि यो घाँसलाई चरन क्षेत्रमा नियमित रुपमा चरिचराउ गरिएन भने पशुहरुले रुचाएर घाँस नखाने हुन…
Shop
Showing 73–80 of 117 results
-
-
-
Add to cart
➡️साेर्गम (𝑺𝒐𝒓𝒈𝒉𝒖𝒎 𝒃𝒊𝒄𝒐𝒍𝒐𝒓)बारे बुझ्नुहाेस। याे घाँस परिवार पोसीएमा फूल फुल्ने बोटको जीनस हो । 🟩याे घाँस प्रति वर्ष प्रति हेक्टर २० टन हरियो उत्पादन दिन्छ । 🟦साइलेज बनाउन पनि उपयाेगी Content ©️ NAFSCOL Krishiban Pvt Ltd Pic:Various Sources ============================ ✅साेर्गम (𝑺𝒐𝒓𝒈𝒉𝒖𝒎 𝒃𝒊𝒄𝒐𝒍𝒐𝒓) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी…
-
Add to cart
✅अमलाको वैज्ञानिक नाम (𝙋𝙝𝙮𝙡𝙡𝙖𝙣𝙩𝙝𝙪𝙨 𝙚𝙢𝙗𝙡𝙞𝙘𝙖) हो । यसलाई अंग्रजीमा गुजवेरी, इम्ब्लिका माइरो वलान्स भनिन्छ । अमला सानोदेखि मझौला खालसम्म हुने पतझडको रुख हो । यो एक हजार पाँच सय मिटरसम्म होचो रहेका नेपालका विभिन्न भेगहरुमा पाइन्छ । मुख्यतया यो फलका लागि प्रसिद्ध छ ।…
-
Add to cart
✅टिमुर अत्यन्तै रुचाइएकाे जडिबुटी हाे।यसकाे खेति फाइदाजनक रेहेकाे छ। यसलाइ ११/१२०० देखि २५०० मिटर सम्म लागाउन सकिन्छ ।टिमुरको खेति 3-3m को दुरिमा लगाउदा राम्रो हुन्छ। टिमुर खेति को लागि ऒसिलो माटो राम्रो हुन्छ। टिमुर एक चाेटी लगाए पछि २० देखि ३० बर्ष सम्म उत्पादन…
-
Add to cart
✅जैतुन (Olea europea) एक सदबहार रुख हो ।नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ । यसकाे उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसकाे बिश्व…
-
Add to cart
✅चिराइतो नेपालको महत्वपूर्ण जडिबूटिहरु मध्ये एक हो । यसबाट धेरै रोगहरुको उपचारका लागि आयुर्वेदिक तथा आधुनिक औषधीहरु बनाइन्छ । यो जडिबूटी प्राकृतिक अबस्थामा विशेष गरी उच्च पहाडी भागमा (१७०० देखि २७००) मि. बिच पूर्वाञ्चल मध्यमाञ्चल क्षेत्रमा बढी फैलिएको पाइन्छ । झट्ट हेर्दा बनमारा जस्तो…










