Rajbriksha | राजवृक्ष (Cassia fistula (Syn. C. rhombifolia)

Description

राजवृक्ष, यसलाइ Amaltas पनि भनिन्छ। यसकाे वैज्ञानिक नाम Cassia fistula हाे। याे वृक्ष १२०० मि. सम्मकाे उचाइ सम्म लगाउन सकिन्छ। याे वृक्ष बिस्तारै बढछ, राेपेकाे ८-१० बर्षमा फुल फुल्छ। यसमा फल लागेकाे १ बर्षमा पाक्ने गर्दछ।
याे एक उपयाेगी जडिबुटी हाे, यसकाे फाइदाहरुः
✳️ विभिन्न रोगमा औसधि को रुप मा प्रयोग हुन्छ,जस्तै अल्सर,छाला,मुटु राेग आदि
✳️ बाँजाे जमिनमा, कृषिवन प्रणालि अपनाउनकाे लागि
✳️पिसाब तथा मुत्र सम्बन्धित राेगकाे समाधानकाे लागि
===============================
 राजवृक्ष तथा विभिन्न फाइदाजनक जडिबुटी तथा वनस्पतिकाे को बिउ तथा बिरुवा हरुकाे लागी हामीलाइ सम्झानुहाेस ।
Contact us:
Agroforestry Seed Center, NAFSCOL Krishiban
Balkumari,Koteshower, Kathmandu
9851159630,9801237730
Email:nafscol@gmail.com
Website: www.nafscol.com

Reviews

There are no reviews yet.

Be the first to review “Rajbriksha | राजवृक्ष (Cassia fistula (Syn. C. rhombifolia)”

Your email address will not be published. Required fields are marked *